प्रि-ओपन सेसनमा नेप्से बढ्यो

हेटौंडा टुडे
२०७९ पुष १९, मंगलवार ११:१६ गते

हेटौंडा|प्री ओपन सेसनमा नेप्से परिसूचक १.९१ अंकले बढेको छ। योसँगै सूचक २०६६.०१ विन्दुमा पुगेको छ। यो सेसनमा १७ कम्पनीको सेयर कारोबार भयो। जसमध्ये १३ कम्पनीको मूल्य बढ्यो भने ३ को घट्यो।  बाँकी १ कम्पनीको मूल्य स्थिर रह्यो।

आज प्री ओपन सेनमा १९ लाख ६८ हजार रुपैयाँ बढिको सेयर कारोबार भयो। यो सेसनमा ३३ वटा कारोबार भयो।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*