सुनचाँदीको भाउ बढ्यो

हेटौंडा टुडे
२०७९ पुष १९, मंगलवार ११:२२ गते

हेटौंडा। नेपाली बजारमा सुनचाँदीको भाउ बढेको  छ। साताको तेस्रो दिन मंगलबार सुनचाँदी अघिल्लो दिनको तुलनाम बढेको हो।

सोमबार  एक लाख एक हजार ७ सय रूपैयाँमा कारोबार भएको छापावाल सुन मंगलबार  तोलामा ९ सय बढेर १ लाख २ हजार ६०० पुगेको छ।त्यसैगरी तेजावी सुन प्रतितोला एक लाख २ हजार १०० रूपैयाँमा कारोबार भइरहेको छ।

त्यसैगरी चाँदीको मूल्य सोमबारको तुलनामा १० रुपैयाँले बढेको छ। चाँदीको  भाउ आज  १ हजार ४ सय १० रूपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी तथा सिल्प व्यवसायी महासंघले जनाएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*