सातामा प्रतितोला ९०० ले बढ्यो सुनको मूल्य

हेटौंडा टुडे
२०७९ पुष २३, शनिबार १३:०४ गते

हेटौंडा| यो साता नेपाली बजारमा सुनको मूल्य प्रतितोला ९०० ले बढेको छ । गत शुक्रबारको तुलनामा यो शुक्रबारसम्ममा ९०० ले मूल्य घटेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको हो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*