पछिल्लो २४ घण्टामा देशभर नौ जना  कोरोना संक्रमित

हेटौंडा टुडे
२०७९ पुष २९, शुक्रबार १५:१८ गते

हेटौंडा|  पछिल्लो २४ घण्टामा देशभर नौ जना  कोरोना संक्रमित थपिएका छन्  ।

एक हजार ३७७ वटा नमूना परीक्षण गर्दा सो संख्यामा संक्रमित पुष्टि भएको हो । आज चार जना संक्रमणमुक्त भएका छन् ।

हाल देशभर सक्रिय संक्रमितको संख्या २८ रहेको र संक्रमित सबै होम आइसोलेसनमा रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*