हेलिकप्टर दुर्घटनामा हुँदा युक्रेनका गृहमन्त्री सहित १६ जनाको मृत्यु

हेटौंडा टुडे
२०७९ माघ ४, बुधबार १५:१५ गते

हेटौंडा| रुसले युक्रेनको राजधानी किएभमा भएको हेलिकप्टर दुर्घटनाका कारण त्यहाँका गृहमन्त्री सहित मन्त्रालयका वरिष्ठ अधिकारीहरूको मृत्यु भएको त्यहाँका प्रहरी प्रमुखले बताएको भनी रोयटसै समाचार संस्थाले खबर दिएको छ ।

किएभ क्षेत्रका गभर्नरले पनि एउटा नर्सरी तथा आवासीय भवन नजिक हेलिकप्टर दुर्घटना भएको बताएका थिए । मृतकमा दुई बालबालिका पनि रहेको अनि १० बालबालिकाको उपचार अस्पतालमा चलिरहेको अधिकारीहरूले बताएका छन् ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*