सक्रिय कोरोना संक्रमितको संख्या ३६ पुग्यो

हेटौंडा टुडे
२०७९ माघ ५, बिहीबार १७:२२ गते

हेटौंडा| पछिल्लो २४ घण्टामा देशभर पाँचजना कोभिड १९ संक्रमित थपिएका छन् ।

एक हजार १५९ वटा नमूना परीक्षण गर्दा सो संख्यामा संक्रमण पुष्टि भएको हो । आज एकजना  संक्रमणमूक्त भएका छन् ।

अहिले देशभर सक्रिय संक्रमितको संख्या ३६ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*