भूकम्पमा परी बाजुरामा एक जनाको मृत्यु

हेटौंडा टुडे
२०७९ माघ १०, मंगलवार १७:१६ गते

हेटौंडा| भूकम्पमा परी बाजुरामा एक जनाको मृत्यु भएको छ । बाजुराको गौमुल गाउँपालिकामा घर भत्किँदा अन्दाजी ३०–३५ वर्षकी जमुना रोकायाको घटनास्थलमै मृत्यु भएको छ ।

सोही पालिका १ अम्लिसमा भूकम्पकै कारण माथिबाट पहिरो खस्दा रामदल बोहोराका ४० भन्दा बढी भेडा मरेको र एक जना घाइते भएको स्थानीय दीपेन्द्र रोकायाले जानकारी दिए  ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*