नयाँ बानेश्वरस्थित संसद भवन अगाडि आफैलाई जलाएका युवककाे मृत्यु

हेटौंडा टुडे
११ माघ २०७९, बुधबार १०:५६

हेटौंडा| संसद भवन अगाडि मंगलबार आफैलाई जलाएका युवककाे मृत्यु भएकाे छ।

इलामका प्रेमप्रसाद आचार्यकाे बुधबार बिहान मृत्यु भएकाे हाे।

प्रहरीले उद्धार गरी उपचारका लागि कीर्तिपुर अस्पताल पुर्‍याएकोमा उपचारकाे क्रममा उनकाे मृत्यु भएकाे छ ।

सामाजिक सञ्जालमा लेखेको स्टाटसमा उनले ३६ वर्ष पुगिसक्दा पनि केही उपलब्धि हासिल गर्न नसकेको, व्यवसाय गर्दा, उद्योग चलाउँदा

समस्या भोग्नुपरेकोले आफूमा बाँच्ने आशा मरिसकेको हुँदा आफू आत्मदाह गर्न लागेको बताएका छन्।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*