हेटौंडा| मोरङको सुन्दरहरैचा नगरपालिका–१० मा भएको छ । मृत्यु हुनेमा केराबारी–६ का जोसन लिम्बु रहेका छन् ।
खोर्साने–केराबारी सडक खण्डमा को. ३२ प ८४६१ नम्बरको मोटरसाइकल आफैँ अनियन्त्रित भई दुर्घटना हुँदा घाइते भएका लिम्बुको उपचारको क्रममा नोबेल अस्पताल विराटनगर मा मृत्यु भएको हो ।
घटना सम्बन्धमा अनुसन्धान भइरहेको इलाका प्रहरी कार्यालय बेलबारीले जनाएको छ ।
सेयर गर्नुहोस्






















