हेटौंडा| संघीय संसद अन्तरगत आज राष्ट्रियसभा बैठक बस्दैछ । बैठक दिउँसो १ बस्ने भएको हो ।
बैठकमा संसदमा पेश भएको सरकारको नीति तथा कार्यक्रममाथि सांसदहरूले धारणा राख्नेछन् ।
राष्ट्रपति रामचन्द्र पौडेलले शुक्रबार संघीय संसदको संयुक्त बैठकमा आर्थिक वर्ष २०८०/ ८१ का लागि नेपाल सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गरेका थिए ।
सेयर गर्नुहोस्






















