मकवानपुरमा एक महिला मृत अवस्थामा फेला

हेटौंडा टुडे
२०८० माघ १०, बुधबार १०:३० गते

 
हेटौंडा । मकवानपुरमा एक महिला सुतिरहेको अबस्थामा मृत अवस्थामा फेला परेकी छीन । मकवानपुरको थाहा नगरपालिका वडा नम्बर–५ फुर्के बस्ने ६० वर्षकी ठुलीमाया रुम्बा आफ्नै घरमा सुति रहेको ठाउमा मृत अबस्थामा फेला परेकी हुन् ।

उनको सब फोष्टमार्टमका लागि काठमाण्डौंको टिचिङ अस्पतालमा पुर्याइएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*