हेटौडामा आफनै घरको शौचालयमा एक जना मृत अवस्थामा भेटियो

हेटौंडा टुडे
२०८१ असार ११, मंगलवार १४:४८ गते

हेटौडा । हेटौडा उपमहानगरपालिका वडा नं २ मा बस्ने ५४ बर्षका रामेश्वर श्रेष्ठको मुत्यु भएको छ । श्रेष्ठलाई पूरानो मकवानपूर रोड आफनै घरको शौचालयमा मृत अवस्थामा भेटिएको हो ।

श्रेष्ठ घरमा एकलै बस्दै आएका थिए । मृतकलाई थप अनुसन्धानको लागी हेटौडा अस्पताल लगिएको जिल्ला प्रहरी कार्यलय मकवानपुरले जनाएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*