हेटौंडा । हेटौंडा १२ मा शुक्रबार बिहान रमनटारमा पाटे बाघ देखापरेको छ । रमनटारको कोत्रा कबुलियत वन क्षेत्रमा बाघ देखिएको स्थानीयले बताएका छन्।बिगत केही महिनादेखि हेटौंडा १२ र १३ मा बाघ देखापर्दै आएको छ । केही देनि अघि सोही क्षेत्रमा बाघले मृग खाएको बुझिएको छ। रातीको समय मा सर्तकता अपनाउनुहोस ।
सेयर गर्नुहोस्






















