मकवानपुरको बकैयामा आगोले पोलेर एकजना घाइते

हेटौंडा टुडे
२०८१ चैत्र १३, बुधबार १५:४३ गते

हेटौंडा। मकवानपुरको बकैया गाउँपालिका–१२, कोलखोपमा आगोले पोलेर ५४ वर्षीया चिनिमाया मोक्तान घाइते भएकी छिन् । मंगलबार बिहान ६ बजेको समयमा मोक्तान आफ्नो घर नजिकै रहेको बारीमा आगो बाल्ने क्रममा आगो पोलेर घाइते भएको बागमती प्रदेश प्रहरी कार्यालय हेटौँडाले जानकारी दिएको  हो।

घाइते मोक्तानलाई उपचारका लागि हेटौँडा अस्पतालमा ल्याएको छ । मोक्तानको अवस्था मध्यम रहेको प्रहरीले जानकारी दिएको  हो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*