
हेटौंडा । मकवानपुरमा भरुवा बन्दुक सहित आज एक जनालाई प्रकाउ गरिएको मकवानपुर प्रहरिले जनाएको छ । मकवानपुरको ईन्द्रसरोबर गाउँ पालिका वडा नं. ०५ बस्ने बर्ष ६० को साङ दोर्जे लामालाई अबैध १ थान भरुवा बन्दुक सहित प्रकाउ गरिएको मकवानपुर प्रहरिले जनाएको छ ।


२०८२ जेष्ठ ३०, शुक्रबार १६:५७ गतेमा प्रकाशित
सेयर गर्नुहोस्