हेटौंडा । आगामी फागुन २१ गते हुन गइरहेको प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि कार्यालयका सम्पूर्ण कर्मचारीहरू मतदान केन्द्रमा खटाइने भएपछि जिल्ला प्रशासन कार्यालय मकवानपुरबाट प्रवाह हुँदै आएका अधिकांश सेवाहरू अस्थायी रूपमा बन्द हुने भएका छन्।

सेयर गर्नुहोस्






















