हेटौंडा । प्रतिनिधिसभा निर्वाचनमा नेकपा एमालेले ४ र नेपाली कम्युनिष्ट पार्टी ३ स्थानमा जित हासिल गरेका छन् । नेपाली कम्युनिष्ट पार्टीबाट संयोजक पुष्पकमल दाहाल प्रचण्डसहित ३ जना र एमालेबाट पूर्व मन्त्री मोहम्द इश्तियाक राईसहित ४ जनाले जित हासिल गरेका छन् ।
राप्रपाबाट पूर्व सांसद ज्ञानेन्द्र बहादुर शाही र स्वतन्त्रबाट महावीर पुन विजयी भएका छन् ।



सेयर गर्नुहोस्


















