इनिशा बिकको न्याय माग्दै हेटाैंडामा प्रदर्शन

हेटौंडा टुडे
२०८२ चैत्र १, आईतवार १३:१० गते

हेटौंडा ।  सुर्खेतकी  इनिशा बिक हत्या प्रकरणका दोषीलाई कारबाही माग गर्दै हेटौंडामा  विद्यार्थीहरुले प्रदर्शन गरेका छन् । आइतबार बिहान हेटौंडास्थित विभिन्न क्याम्पसमा अध्ययनरत विद्याथीहरू सडकमा उत्रिएर प्रर्दशन गरेका हुन ।

प्रर्दशनका क्रममा हत्यारालाई कारवार्ही गर, पीडितलाई न्याय दे, बलात्कारीलाई फासी दे, नारी अस्मिताको रक्षा गर भन्दै नारा लगाइएको थियो । हेटौंडा क्याम्पसका विद्यार्थीहरूकाे नेतृत्वमा भएकाे प्रदर्शनमा मकवानपुर बहुमुखी क्याम्पस, भुटनदेवी मावि, सिद्धार्थ ल क्याम्पसमा अध्ययनरत करिब ५ सय विद्याथीहरू उपस्थित रहेका थिए।

सुर्खेतको वीरेन्द्रनगरस्थित सामुदायिक वनमा इनिशा बिक मृत अवस्थामा भेटिएकी थिइन् । पोस्टमार्टम रिपोर्टमा बलात्कारपछि अत्यधिक रक्तस्रावका कारण उनको मृत्यु भएको देखिएको प्रहरीले बताएका छन्।

विककाे बलात्कारपछि हत्या भएकाे भन्दै दाेषीलाई कानुनी कारबाहीकाे माग गर्दै देशका विभिन्न ठाउँमा प्रदर्शन भइरहेकाे छ ।

May be an image of ‎one or more people, crowd and ‎text that says "‎Himstar templast জয়াজয় झুक्ि्का தேழு कयारा देऊ कीग इनिशा बिक लाई न्याय देउ ل कাছিসे ಕ್ರರಡತರ್ಷ सोखनीं रਜी सुरकित नारीमाथिको हिंसा बन्द गर अपराधीलाई तुरुन्त कारवाही गर| NE P S ২રক इनिशा बिक लाई न्याय देउ A बलाल्ारी लाई कारबाही मात्र आच फासी नै दिन हैअकासीवेदिनपछ। दिनपर् परक जायोजक taam Justiceor Justice इनिशा बिक し इनिशाविक बिक इनिशा Justicefor‎"‎‎

May be an image of one or more people and text that says "m! अणराजी ओोम चलखेल जर 2 RIRo ำนว 명 最间分 पाराला सताहरु केरी हनदन हन्छररदलितहस दलितहरु मरिरहन्दन हत्यारालाई कारवाही गर हत्यारालाई रवाही मरा"

 

 

 

May be an image of text that says "इनिसा वि.क. लाई न्याय दे 40"

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*