आज सुनको मूल्य तोलामा ८ सय रुपैयाँले बढ्यो

हेटौंडा टुडे
२०८३ जेष्ठ ४, सोमबार ११:२८ गते

हेटौंडा। सोमबार सुनको मूल्य बढ्दा चाँदीको मूल्य भने घटेको छ । सुनको मूल्य प्रतितोला ८ सय बढ्दा चाँदीको मूल्य २० रुपियाँ घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला २ लाख ९४ हजार ८ सय रुपियाँमा कारोबार भइरहेको छ ।

त्यस्तै आज चाँदी प्रतितोला ५ हजार ४० रुपियाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*