हेटौंडा । बागमती प्रदेश सरकारले ५७ अर्ब ७२ करोड ९ लाख २७ हजारको बजेट ल्याएको छ । प्रदेश सभामा आज आर्थिक मामिला तथा योजना मन्त्री कैलाश प्रसाद ढुंगेलले चालुतर्फ २६ अर्ब १ करोड ६६ लाख २३ हजार, पुजिगत तर्फ २९ अर्ब ७० करोड ४३ लाख ४ हजार र बित्तीय ब्यबस्थापन तर्फ २ अर्ब बिनियोजन गरिएको छ बताउनु भएको छ ।
सेयर गर्नुहोस्






















