यस्तो छ आजको मौसम

हेटौंडा टुडे
२०७८ श्रावण १५, शुक्रबार ११:३० गते

हेटौँडा/ हाल नेपालमा मनसुनी वायुको प्रभाव रहेकाले केही स्थानमा भारी बर्षाको सम्भावना रहेको छ । मौसम पूर्वानुमान शाखााका अनुसार आज देशभरको मौसम बदली रहने छ ।

दिउँसोः देशभर सामान्य देखि पूर्ण बदली रही धेरै स्थानहरुमा हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ। प्रदेश १, बागमती, कर्णाली र सुदुर पश्चिम प्रदेशका एकदुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ।

रातीः देशभर सामान्य देखि पूर्ण बदली रही एकदुई स्थानमा भारी वर्षाको सम्भावना सम्भावना रहेको छ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*