एटिएम फोड्न खोज्ने दुई युवक पक्राउ

हेटौंडा टुडे
२०७८ श्रावण १७, आईतवार १५:०८ गते

हेटौँडा/  बैंकको एटिएम फोड्न खोज्ने दुई युवक पक्राउ परेका छन् । पक्राउ पर्नेमा घोराही उपमहानगरपालिका वडा नं. १३ मंलेरीका १८ बर्षीय सुवास बिक र सुन्दर नगर टोलका १८ वर्षकै प्रकाश भुसाल रहेका छन ।

उनीहरुले साउन १२ गते राति घोराही १५ सहिद गेट लाइनमा रहेको कुमारी बैंकको एटिएम तोडफोड गरेका थिए ।

त्यसपछि फरार रहँदै आएका उनीहरुलाई प्रहरीले साउन १६ गते घोराही १५ मा लुकिछिपी बसेको अवस्थामा पक्राउ परेका हुन ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*