नेप्से परिसूचक हालसम्मकै उच्च विन्दुमा

हेटौंडा टुडे
२०७८ श्रावण १९, मंगलवार १५:०८ गते

हेटौँडा/  सेयर कारोबार मापक नेप्से परिसूचक हालसम्मकै उच्च विन्दुमा पुगेको छ ।

कारोबार सुरु भएको ९ मिनेटमा नै नेप्से परिसूचक बढेर ३ हजार १ सय बिन्दु नाघेको थियो । यो नेपाली सेयर बजारको इतिहासमै उच्च अंक हो ।

 

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*