हेटौँडा/ नेपाल टेलिभिजनका कार्यकारी अध्यक्ष महेन्द्र विष्टले आफ्नो पदबाट राजीनामा दिएका छन। बिष्टले बिहिबार साँझ प्रधानमन्त्री एवम् सञ्चार तथा सूचना प्रविधि मन्त्री शेरबहादुर देउवा समक्ष राजिनामापत्र बुझाएका हुन्।
बिष्टलाई केपी ओली नेतृत्व सरकारले एनटिभिको कार्यकारी अध्यक्षमा नियुक्त गरेको थियो।
सेयर गर्नुहोस्






















