कर्णाली डेभलपमेन्ट बैकको शेयरमुल्यमा उच्च गिरावट

हेटौंडा टुडे
२०७८ श्रावण २५, सोमबार १३:०२ गते

हेटौँडा/ कारोबारको दोस्रो दिन सोमबार कर्णाली डेभलपमेन्ट बैक लिमिटेडको शेयरमुल्यमा उच्च गिरावट आएको छ ।

कारोबार सुरु भएको १ घण्टा पुग्दाँ कम्पनीको शेयरमुल्य ५.११ प्रतिशतले घटेको छ ।

यस्तै, मार्केट डेपमा कम्पनीको ५ हजार ६७८ कित्ता शेयर खरिदमाग भएको छ भने बिक्रीमाग भने १९ हजार २७४ कित्ता रहेको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*