बुधबार मकवानपुरमा कोरोना पुष्टि हुनेको संख्या ३४ पुग्यो

हेटौंडा टुडे
२०७८ भाद्र ९, बुधबार १५:११ गते

हेटौँडा/ बुधबार मकवानपुरमा कोरोना पुष्टि हुनेको संख्या ३४ पुगेको छ । स्वास्थ्य कार्यालय मकवानपुरका अनुसार पछिल्लो २४ घण्टामा १३० जनाको पिसिआर बिधिबाट र ४२ जनाको एन्टिजेन विधिबाट कोरोना जाँच गरिएकोमा पिसिआरबाट २९ र एन्टिजेनबाट ५ गरी जम्मा ३४ जनामा कोरोना संक्रमण पुष्टि भएको हो। त्यसैगरी मकवानपुरमा पछिल्लो २४ घण्टामा ५ जना कोरोना मुक्त भएका छन।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*