साताको अन्तिम कारोबार दिन(बिहीबार) प्रि ओपन सेसनमा नेप्से परिसूचक साढे ८ अंक बढेको छ। अघिल्लो कारोबार दिन अर्थात बुधबार ४८.४२ अंक घटेर ३०७६.४४ विन्दुमा बन्द भएको नेप्से, यस दिन सो सेसनमा ८.५९ अंक बढेर ३०८५.०४ विन्दुमा पुगेको छ। बिहीबार प्रि ओपन सेसनमा ४२ कम्पनीको शेयर कारोबार भएको छ। जसमध्य २७ कम्पनीको शेयरमूल्य बढेको छ भने ८ कम्पनीको शेयरमूल्य घटेको छ
सेयर गर्नुहोस्






















