हेटौँडा / प्रि ओपन सेसनमा नेप्से सूचक ११.६९ अंकले बढेको छ । यस वृद्धिसँगै सूचक ३१०५.७५ विन्दुमा आइपुगेको छ । ६६ कम्पनीको २५ हजार ७९४ कित्ता सेयर खरिदबिक्री भएको छ । ५१ कम्पनीको भाउ बढेको छ भने ९ वटको घटेको छ ।
सेयर गर्नुहोस्






















