नेप्सेमा ४० अंकको गिरावट

हेटौंडा टुडे
२०७८ भाद्र ३०, बुधबार १६:५५ गते

हेटौँडा/ साताको चौथो कारोबार दिन बुधबार सेयर बजार नेप्सेको गिरावट कायमै रहेको छ । यस दिन परिसूचक ४०.२६ अंकले घटेर २८८९.०३ अंकमा समेटिएको हो । यस दिन सेन्सेटिभ परिसूचक समेत ७.१६ अंकले घटेर ५३८.५० विन्दुमा समेटिएको छ । यस दिन २ सय २२ कम्पनीको १ करोड ५ लाख ५७ हजार ८ सय ६६ कित्ता सेयर ३५ करोड ८० लाख ९७ हजार २ सय ५१ रुपैयाँमा कारोबार भयो ।

 

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*