हेटौँडा/ मकवानपुरमा आइतबार १२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। २४ घण्टामा जनाको ३४ एन्टिजेनबाट र ६६ जनाको पिसिआर बिधिबाट कोरोना जाँच गरेकोमा १२ जनामा मात्र संक्रमण पुष्टि भएको स्वास्थ्य कार्यालय मकवानपुरले जनाएको छ। त्यसैगरी मकवानपुरमा पछिल्लो २४ घण्टामा १ जना कोरोना मुक्त भएका छन।
सेयर गर्नुहोस्






















