सृजनशिल सहकारी संस्थाको वार्षिक साधरण सभा सम्पन्न

हेटौंडा टुडे
२०७८ आश्विन १८, सोमबार १३:२८ गते

हेटौँडा/ सृजनशिल महिला बचत तथा ऋण सहकारी संस्थाको वार्षिक साधरण सभा सम्पन्न भएको छ । भीमफेदीमा रहेको श्री सृजनशिल महिला बचत तथा ऋण सहकारी संस्थाको २१ औं वार्षिक साधरण सभा सम्पन्न भएको हो । सहकारिको साधरण सभामा ४ सय २२ जना शेयर सदस्यहरुको उपस्थित रहेको थियो । संस्थाको आथिक वष २०७८ र ७९ को कुल कारोबार ३ करोड ९४ लाख रहेको सहकारीले जनाए ।

साधारण सभामा सहकारीको विभिन्न बिधामा १६ जनालाई सम्मानित गरिएको संस्थाकी व्यवस्थापक सानुकान्छी सिंजालीले जनकारी दिईन् ।

 

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*