फाखेलमा स्कारपिओ दुर्घटना, चालक सामान्य घाईते

हेटौंडा टुडे
२०७८ आश्विन १९, मंगलवार १५:२६ गते

हेटौँडा/ मकवानपुरको इन्द्रसरोबर गाउँपालिकाको फाखेलमा स्कारपिओ दुर्घटना भएको छ । मंगलबार दिउँसो हेटौंडाबाट काठमाण्डौ जाँदै गरेको बागमति प्रदेश ०११०२२ च ३४९२ नंबरको स्कारपिओ फाखेलमा आफै अनियन्त्रीत हुँदा सडकबाट अन्दाजी ५० मिटर तल खसेको फाखेल प्रहरीले जनाएको छ ।

स्कारपिओमा चालक हेटौंडा घर भएका सन्दिप खतिवडा मात्र रहेको र उनलाई सामान्य चोटपटक मात्र लागेको प्रहरीले जनाएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*