पशुपति साना किसान कृषि तथा सहकारीको नवौं वार्षिक साधारण सभा सम्पन्न

हेटौंडा टुडे
२०७८ आश्विन २०, बुधबार १३:३८ गते

हेर्टाैँडा/ हेटौडाको पशुपति साना किसान कृषि तथा सहकारी संस्था लिमिटेडको नवौं वार्षिक साधारण सभा आज भएको छ । साधारणसभाको उद्घाटन् गर्दै हेटौंडा उपमहानगरपालिकाका मेयर हरि बहादुर महतले किसानको सहकारीले किसानको हितका निम्ती काम गर्नुपर्ने बताए।

हरेक किसानलाई परेको समयमा सहयोगी भूमिका खेल्नका लागि उनले आग्रह गरे। सहकारीले बचत गर्ने र ऋण परिचालन गर्ने मात्र भन्दा पनि किसानलाई परेको समयमा हरेक सहयोग गर्नुपर्नेमा जोड दिए। सहकारी कै कारण बैक सम्म धाउनुपर्ने बाध्यता हटेको मेयर महतले बताए।

 

 

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*