सोमबार गोरक्षश्वरबाट १२ जनाको स्वाब सङ्कलन

हेटौंडा टुडे
२०७८ आश्विन २५, सोमबार १२:०७ गते

हेटौँडा/ हेटौंडा –१० स्थित गोरक्षश्वर स्वाब सङ्कलन केन्द्रबाट सोमबार १२ जनाको स्वाब सङ्कलन गरिएको छ । कोरोना शंका लागेका १२ जनाले स्वाब संकलन गराएका हुन । जसमा ६ जना महिला ६ जना पुरुष रहेका छन । सङ्कलन गरीएको स्वाब हेटौंडा अस्पतालको पिसीआर प्रयोगशालामा पठाइएको हेटौंडा उपमहानगरपालिकाका जनस्वास्थ्य निरीक्षक भोला चौलागाईले बताए।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*