काठमाडौं /प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराविरुद्ध निरन्तर आन्दोलन गरिरहेको सर्वोच्च बार र नेपालबारबीच छलफल हुने भएको छ । शुक्रबार (आज) सर्वोच्च बार र नेपाल बारका सल्लाहकारबीच छलफल हुन लागेको हो ।
आगामी दिनमा कसरी अगाडी बढ्ने भन्ने विषयमा छलफल हुने बताइएको छ । नेपालप बारको अगुवाइमा निरन्तर रुपमा प्रधानन्यायाधीशविरुद्ध आन्दोलन भइरहेको छ ।
सेयर गर्नुहोस्






















