हेटौंडा /जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी प्रमुख एसपी सोमेन्द्र सिंह राठौरको सरुवा भएको छ । प्रहरी प्रधान कार्यालय नक्सालले एक सूचना जारि गर्दै सात जिल्लाका प्रहरी प्रमुखको स?वा भएको हो ।
जिल्ला प्रहरी कार्यालय मकवानपुरको प्रमुख जिम्मेवारीमा एसपी सुरेन्द्र बहादुर गुरुङ आउने भएका हुन् ।
प्रहरी प्रधान कार्यालयल कार्य विभाग सुरक्षा सेवा व्यवस्थापन महाशाखामा कार्यरत रहेका गुरुङ मकवानपुर आउने भएका हुन् भने प्रहरी प्रधान कार्यालयल युएन जगेडा नक्साल पठाईएको हो ।
उक्त स्थानमा रहेका धुर्वराज राउतलाई अख्तियार अनुसन्धान आयोगको केन्द्रिय कार्यलाय प्रहरी महाशाखा पठाईएको हो ।
सेयर गर्नुहोस्






















