हेटौंडा /नेपाली बजारमा आइतबार सुनको मूल्य बढेको छ ।
नेपाली बजारमा आइतबार सुनको मूल्य २ सय रुपैंयाले बढेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको हो । छापावाला सुन तोलामा ९२ हजार पाँच सय रुपैयाँमा कारोबार भइरहेको छ भने तेजाबी सुन ९२ हजार रुपैयाँमा कारोबार भइरहेको छ ।
यस्तै चाँदीको मूल्य भने घटेको छ। चाँदीको मूल्य तोलामा १० रुपैयाँले घटेर ११ सय ९० रुहेटौंडा पैयाँमा कारोबार भइरहेको महासंघले जनाएकोछ ।
सेयर गर्नुहोस्






















