हेटौंडा/मकवानपुरमा आइतबार ३ जनामा कोरोना भाइरस कोभिड–१९ संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य कार्यालय मकवानपुरका अनुसार मकवानपुरमा पछिल्लो २४ घण्टामा ३० जनाको एन्टिजेन र पिसिआर विधिबाट कोरोना जाँच गर्दा संक्रमित संख्या ३ रहेको हो । मकवानपुरमा हाल सम्मको कोरोना संक्रमितको संख्या १५५६२ रहेको छ।त्यसैगरी मकवानपुरमा पछिल्लो २४ घण्टामा कोरोना मुक्त हुनेको संख्या ३ रहेको छ ।
सेयर गर्नुहोस्






















