मकवानपुरमा सोमबार  २ जनामा कोरोना पुष्टि

टुडे संवादाता
२०७८ पुष १२, सोमबार १६:२९ गते

हेटौंडा/मकवानपुरमा सोमबार  २ जनामा कोरोना भाइरस कोभिड–१९ संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य कार्यालय मकवानपुरका अनुसार मकवानपुरमा पछिल्लो २४ घण्टामा ४६ जनाको एन्टिजेन र पिसिआर विधिबाट कोरोना जाँच गर्दा संक्रमित संख्या  २ रहेको हो । मकवानपुरमा हाल सम्मको कोरोना संक्रमितको संख्या १५५६४ रहेको छ।त्यसैगरी मकवानपुरमा पछिल्लो २४ घण्टामा कोरोना मुक्त हुनेको संख्या १ रहेको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*