हेटौँडा/ जिल्ला प्रशासन कार्यालय मकवानपुरले जिल्लामा कोरोना संक्रमितको संख्या तिब्र रुपले बढेसंगै कुनै पनि भेला,जुलुस,आमसभा जस्ता मानिस भेला हुने गतिविधिलाई माघ मसान्तसम्म रोक लगाएको छ। संक्रमणको जोखिमलाई मध्यनजर गर्दै प्रशासनले रोक लगाएको हो । सोमबार मकवानपुरका प्रजिअ भरतमणी पाण्डेद्वारा हस्ताक्षरित विज्ञप्तीमा जिल्लामा कोरोनाको भेरिएन्ट ओमिक्रोन भाइरसका बिरामी बढेसँगै १६ बुँदे आदेश जारी गरिएको उल्लेख गरिएको छ।
यस्तो छ प्रशासनको १६ बुँदे आदेश


सेयर गर्नुहोस्






















