सुनको मूल्यमा सामान्य वृद्धि

हेटौंडा टुडे
२०७८ माघ ४, मंगलवार १२:३३ गते

हेटौँडा/ नेपाली बजारमा मंगलबार सुनको मूल्यमा सामान्य वृद्धि भएको छ । सोमबार प्रतितोला छापावाला सुनको मूल्य ९२ हजार ५ सय रहेको थियो ।

आज तोलामा सुनको मूल्य १ सय रुपैयाँले वृद्धि भइ ९२ हजार ६ सय कायम भइ कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । त्यसैगरी आज तेजावी सुनको मूल्य ९२ हजार १ सय रहेको छ ।

महासंघका अनुसार मंगलबार चाँदीको मूल्यमा स्थिरता छाएकोृ छ । सोमबार चाँदीको मूल्य १ हजार २ सय ५५ रहेकोमा आज पनि त्यहि मूल्य कायम भइ कारोबार भइरहेको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*