शुक्रबार मकवानपुरमा १९६ जनामा कोरोना पुष्टि

हेटौंडा टुडे
२०७८ माघ ७, शुक्रबार १५:३५ गते

हेटौँडा/ मकवानपुरमा पछिल्लो २४ घण्टामा १९६ जनामा कोरोना पुष्टि भएको छ। स्वास्थ्य कार्यालय मकवानपुरले शुक्रबार उपलब्ध गराएको तथ्याङ्क अनुसार पछिल्लो २४ घण्टामा पिसिआर तथा एन्टिजेन विधिबाट २९६ जनाको कोरोना जाँच गर्दा १९६ जनामा संक्रमण पुष्टि भएको हो।आज थपिएका १९६ सँगै मकवानपुरमा हाल सम्म कोरोना संक्रमित हुने संख्या १६८९७ पुगेको छ।

त्यसैगरी पछिल्लो २४ घण्टामा १५ व्यक्ती संक्रमण मुक्त भएका छन।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*