हेटौंडा/हेटौंडा उपमहानगरपालिका वडा नम्बर ५ स्थित पिप्लेमा दुई मोटरसाईकल एक आपसमा ठक्कर खाई दुर्घटना भएको छ । स्रोतका अनुसार केही समय अघि बा प्र ०३ ००२ प ९९५८ र बा ८३ प ५०४० नम्बरको मोटरसाईकल एकआपसमा ठोकिई दुर्घटना भएको हो । घटना स्थलमा प्रहरी टोलि जाँदै गरेको र घटनाको थप विवरण आउन बाँकी छ ।
सेयर गर्नुहोस्






















