हेटौंडा। आज सम्पन्न स्थानीय तह सदस्य निर्वाचन अन्तर्गत मकवानपुरगढी ४ मा १५८४ मत खसेको छ। २२१८ मतदाता रहेकोमा १५८४ मत खसेको छ। जसमा ८१४ पुरुष र ७७० जना महिला मतदाताले मतदान गरेको छन। खसेको मत ७१ ४२ प्रतिशत रहेको छ। मतपेटिका मुचुल्चका गरेर मतगणना स्थल मकवानपुरगढी ३ नम्बर वडा कार्यालय ल्याईसकिएको मकवानपुरगढी गांउपालिका निर्वाचन अधिकृत नारन प्रसाद पोखरेलले बताउनु भयो
सेयर गर्नुहोस्






















