हेटौंडा /बागमती प्रदेश सरकारले आव ०७९/०८० को बजेट आज सार्वजनिक गर्दैछ । आर्थिक मामिला तथा योजना मन्त्री शालिकराम जम्मकट्टेलले आव ०७९/०८० को बजेट प्रदेशसभा बैठकमा प्रस्तुत गर्दछन् ।
हेर्नुहोस लाईभ :
https://fb.watch/dFt15RZJnE/
सेयर गर्नुहोस्






















