सूनको मूल्यमा गिरावट

हेटौंडा टुडे
२०७९ असार ५, आईतवार १४:३४ गते

हेटौडा । नेपाली बजारमा आइतबार सुनचाँदीको मूल्यमा घटेको छ । सुनको मूल्य प्रतितोला तीनसय रुपैयाँले घटेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको हो । आइतबार छापावाल सुनको मूल्य प्रतितोला ९७ हजार ५ सय रुपैयाँ र तेजावी सुन ९७ हजार रुपैयाँमा कारोबार भईरहेको छ । चाँदी आइतबार प्रतितोला १० रुपैयाँले घटेर १२ सय ६५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*