हेटौडा । पहिरोका कारण अवरुद्ध बुटवल पाल्पाको तिनाउ गाउँपालिका सिद्धबाबानजिक लेदोसहितको पहिरो र ढुंगा खस्दा सडक बन्द भएको हो। तिनाउ गाउँपाकिलाकै कालिमाटीमा पनि पहिरो खसेको थियो। दुवै ठाउँमा पहिरो पन्छाइएर एकतर्फी रूपमा यातायात सञ्चालन गरिएको पाल्पाका टाफिक प्रहरी प्रमुख दामोदर मल्लले जानकारी दिए । अविरल वर्षाका कारण बुटवल–सिद्धार्थ राजमार्गका विभिन्न आधा दर्जन ठाउँमा पहिरो खसेका छन्। पहिरो झरेको ठाउँमा सफाई गर्दै गाडी सञ्चालनमा आएको उनले बताए।
सेयर गर्नुहोस्






















