थप ७४ जनामा कोरोना

हेटौंडा टुडे
२०७९ आश्विन ४, मंगलवार १७:३९ गते

हेटौंडा । नेपालमा थप ७४ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा ३ हजार ५१२ जनामा गरिएको परीक्षणमा थप ७४ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

पछिल्लो २४ घण्टामा थप १६० जनाले कोरोना जितेका छन् । हाल नेपालमा १ हजार ६१९ जना सक्रिय संक्रमित उपचाररत रहेका छन् ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*