सुनचाँदीको मूल्यमा गिरावट

हेटौंडा टुडे
२०७९ आश्विन ५, बुधबार ११:२० गते

हेटौडा । बुधवार सुनचाँदीको मूल्यमा गिरावट आएको छ। यस दिन छापावाल सुन प्रति तोला ९१ हजार ३ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । मंगलवार छापावाल सुन प्रति तोला ९१ हजार ८ सय रुपैयाँमा कारोबार भएको थियो ।

भने चाँदी प्रति तोला १ हजार १७० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।अघिल्लो दिन चाँदी प्रति तोला १ हजार १८० रुपैयाँमा कारोबार भएको थियो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*