आज सेयर कारोबार नहुने

हेटौंडा टुडे
२०७९ आश्विन १०, सोमबार ०८:३५ गते

हेटौडा । सेयर बजार सोमबार बन्द हुने भएको छ। आज सोमबार असोज १० गते नेपालीको महान् पर्व बडादसैंको पहिलो दिन अर्थात् घटस्थापनाको अवसरमा सरकारले सार्वजनिक बिदा दिएको छ। सोही कारण नेप्से बन्द हुने भएको हो। अब बजार मंगलबार बिहान ११ बजे मात्र खुल्नेछ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*